सडक लेन भनेकाे के हाे ? लेन कारवाही हुनबाट कसरी जाेगिने ।
सडकको बिच भागमा यस्तो किसिमको रेखा छन् भने आफु भन्द अगाडी एक मात्र सवारी भएको र विपरीत तर्फबाट आउने सवारीलाई हेरी दाहिनेबाट ओभरटेक गर्न सक्नु हुन्छ। आफु भन्द अगाडी लाम लागेर सवारी बसेको छ भने ओभरटेक गर्न हुदैन ।
सडकको बिच भागमा यस्तो किसिमको रेखा छन् भने यस्तो अबस्थामा ओभरटेक गर्ने, यू टर्न गर्ने , दाहिने मोड्ने गर्नु हुदैन, सबै सवारी एकै रफ्तारमा कुद्नु पर्छ ।समग्रमा भन्न पर्दा यो रेखालाई झुक्केर पनि छुने काम गर्नु हुदैन ।
फोटोमा लगातार सेतो रेखा र बिचमा खाली खाली भएको रेखा छ।यसमा के छ भने लगातार सेतो रेखा को अर्थ एसलाई छुन मनाही भन्ने हो। यसमा एक तर्फको सवारीले मात्र ओभरटेक गर्ने हो / खाली खाली भएको रेखा तिरको सबारीले आबस्था हेरेर ओभरटेक गर्न सक्नु हुन्छ भन्ने हो।
माथिका सबै खालका रेखालाई आत्मसाथ गर्नु भयो भने कारबाहीबाट त जोगिनु
हुन्छ साथै दुर्घनाबाट समेत टाडा रहनुहुन्छ।
यस्तै यस्तै जानकारी लिन चाहनु हुन्छ भने नेपाली आगन लाई आफनै आगन सम्झेर फलो गर्नु होला share गऱी सबैलाई जानकारी दिनु होला।
Comments
Post a Comment