साईडलाईटको सहि प्रयोग कसरी गर्ने ? जनचेतनाकाे लागि सेयर गर्नु हाेला ।


हामीले कसरी साईडलाईटको प्रयोग गदछौ के गछौं सबै बिर्सौ र याे टिप्स  सिकाै‌ ।


बायाँ साईडलाईट

१- बायाँ साईडलाईट बायाँ जानको लागी बाल्नु पर्छ ।
२- बायाँ सवारी साधन रोकेर बस्नको लागि  बायाँ साईडलाईट नै बाल्नु पर्दछ ।
३- पछाडीको सवारी साधनलाई ओभरटेक गर्नु होला भन्नको लागि पनि बायाँ साईड लाईटको प्रयोग गर्नु पर्दछ ।

दाहिने साईडलाईट



१ ‍- आफु दाहिने जानको लागि दाहिने साईडलाईट बाल्नु पर्दछ ।
२ - आफु भन्दा पछाडीको सावरी साधनलाई म भन्दा अगाडी नजानु होला अगाडी समस्या छ भन्नको लागि पनि         दाहिने साईडलाईट बाल्नु पर्दछ ।

Comments