जन्म लिने बितिकै हिडन सुरू गर्ने बच्चाकाे भिडीयाे भायरल, ६ लाख भन्दा बढीले हेरी सकेका छन् ।
जन्मलिने बित्तकै गाैतम बुद्ध मात्र ७ पार्इला हिडेका थिए भन्ने भनार्इ छ । तर ब्राजिलकाे याे भिडियाे अहिले सामाजिक संजालमा भायरल भैरहेकाे छ । याे बच्चा हिडेकाे भिडियाे साँचाे साबित पनि भैसकेकाे छ । हामीले यस्ता कुराहरू खासै ख्यल नगरेर हाेला । याे भिडियाे देखेर अचम्म पर्ने गर्छाै तर याे सामान्य कुरा हाे । सामान्य कुरा हाे भन्ने बित्तिकै तपार्इले पनि यस्ताे काम नगरर्नु हाेला यसकाे लागी धेरै जानकारी हुन जरूरी हुन पर्दछ ।अन्यथा शिशुलार्इ हड्डी सम्बन्धि समस्या हुन सक्दछ ।
Comments
Post a Comment