शारीरिक शक्ति बढाउन अपनाउनुहोस् चाणक्यको यो नीति ।
स्वास्थ्यको लागि विभिन्न थरिका अन्न, दुध, सागसब्जी, घिउ जस्ता खानेकुराहरु उपलब्ध छन्। जसबाट शरीरमा उर्जा प्राप्त हुने गर्दछ। अनि हामी दिनभर काम गर्न सक्ने हुन्छौ। हरेक खानाबाट मिल्ने उर्जाको अनुपात अलग-अलग हुने गर्छ। आचार्य चाणक्यले एक नीति बनाएको छ कि जुन नीतिमा कुन खानाबाट सबसे बढी बल मिल्ने गर्दछ। आउनुहोस थाहा पाउनुहोस कुन खानेकुराले शरीरमा कस्तो लाभ मिल्ने गर्दछ।
आचार्य चाणक्य भन्छन :
अन्नाद्दशगुणं पिष्टं पिष्टाद्दशगुणं पय:।
पयसोथऽष्टगुणं मांसं मांसाद्दशगुणं घृतम्।।

आटा
यस श्लोकमा चाणक्य भन्छन हाम्रो शरीरको लागि जमिनमा उमारिएको अन्नबाट धेरै मात्रामा उर्जा प्राप्त हुने गर्दछ। तर आटाबाट सो भन्दा बढी उर्जा प्राप्त हुने हुदा आटाको रोटी खानु राम्रो हुन्छ।अरु अन्न भन्दा आटाबाट बनेको रोटि खानाले शरीरमा अधिक मात्रामा उर्जा प्राप्त हुने गर्दछ।

दुध
आटाबाट भन्दा १० गुणा अधिक उर्जा दुधबाट मिल्छ। भैसीको दुधबाट भन्दा गाइको दुधमा बढी पौष्टिक तत्व पाईन्छ। यदि हामी दैनिक गाइको दुध पिउनु हुन्छ भने विभिन्न रोगबाट बच्न सकिन्छ। गाइको दुधमा यस्तो तत्व मिल्छ जुन शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्दछ।

मासु
चाणक्य भन्छन दुधले शरीरमा बल दिने गर्दछ। तर दुध भन्दा मासुबाट ८ गुणा अधिक उर्जा शरीरमा प्राप्त हुने गर्दछ। मांसाहारलाई प्रकृतिको विरुद्ध पनि मान्ने गरिन्छ। शास्त्रका अनुसार जुनसुकै जीवको हत्या गर्नु पाप हो। त्यसैले मांसाहारले भन्दा बढी बल दिने एक शाकाहारी चिज छ। मांसाहार भन्दा उक्त चिज खानु स्वास्थ्यको लागि अधिक लाभदायक छ।

घिउ
घिउबाट मासुमा भन्दा १० गुणा बढी उर्जा प्राप्त हुने गर्दछ। दैनिक घिउ सेवन गर्नाले शरीरमा हत्तपत्त रोगले छुदैन।

PNPखबर.com बाट लिएकाे
Comments
Post a Comment