४ लाखको हाराहरीमा भ्यु पुगी सकेकाे यो गित हेर्न छुटनु भएकाे त छैन । बाल मोेडल रानी थापा मगर
सानी सानी नानी मत नेपालकी छाेरी भन्दै एउटी सानी नानी रानी थापा मगर अाएकी छिन । बाल मोडल रानी साच्चीकै नाम अनुसारको काम गरेकी छिन यो गितमा । एक परिपक्क कलाकार भन्दा एक रति पनि कम छैन ।
यो गीतमा स्वर छ चर्चित गायीका मेलिना रार्इको । शब्द रहेकाे छ अनुराग अधिकारीकाे उहाले अत्यन्त राम्रो शब्द चयन गर्नु भएकाे छ । मिठो संगीत नवराज वरालकाे रहेकाे छ भने पाेखरा कलाकेन्द्रको प्रस्तुती रहेकाे छ ।
भिडीयाे
Comments
Post a Comment